२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

सशस्त्र प्रहरी बलका ८ एसपी एसएसपीमा बढुवा (बढुवाको सूचीसहित)

१२ पुस, काठमाडाैँ । सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी उपरीक्षक(एसी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा भएका छन । बढुवा समितिको सिफारिस अनुसार गृह मन्त्रालयले ८ जनाको बढुवा गरेको हो ।

गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनेमा एसपीहरु भगवान मल्ल, भीमबहादुर थापा, कालिदास धौवजी, इन्द्रराज कार्की, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने र फडिन्द्र पौडेल रहेका छन ।

प्रकाशित मिति : 21:20