६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

३० कार्तिक, काठमाडौँ । सातााको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य बढेको छ। बिहीबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 15, 2024 at 11:16 am