१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

ज्याेति विकास बैंकमा ४२ जनाकाे लागि जागिरकाे अवसर, यसरी दिनुहाेस आवेदन (विज्ञापनसहित)

११ पुस, काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले विभन्न पदमा दरखास्त आह्वान गरेको छ । शाख प्रमुखसहित ४२  जनाको लागि बैंकले दरखास्त आहन गरेको हो । बैंकले आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारि राख्न लागेकाे हाे ।

हेर्नुहाेस् विज्ञापन 

प्रकाशित मिति : December 26, 2018 at 3:05 pm