२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेपाल आइडल रवि वडलाई मातृ शाेक, आमाको करेन्ट लागेर मृत्यु

११ पुस, काठमाडौं । नेपाल आइडल सिजन- २ का विजेता रवि वडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरेका छन ।

प्रकाशित मिति : 10:45