१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

आज सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पर्छ?

१७ असोज, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १५ रूपैयाँ बढेर प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 3, 2024 at 11:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/