१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

आज फेरि बढ्यो सुन–चाँदीको भाउ, तोलाको कति पुग्यो?

१६ असोज, काठमाडौँ । साताको चौथौ कारोबारको दिन बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा आठ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २५ रूपैयाँले बढेर प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 2, 2024 at 11:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/