७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

१५ असोज, काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ। एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो।

बैठक मंगलबार बिहान ११ बजे होटल बसेरामा बस्ने तय भएको हो । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने उनले बताइएको छ।

प्रकाशित मिति : October 1, 2024 at 9:36 am