ज्यानमार्ने मुद्दामा थुनामा रहेका सांसद दीपक मनाङ्गे सर्वाेच्चकाे अादेशमा थुनामुक्त
६ पुस, काठमाडौँ । ज्यानमार्ने मुद्दामा थुनामा रहेका सांसद दीपक मनाङ्गे सर्वाेच्चकाे अादेशमा थुनामुक्त भएका छन । सर्वाेच्चकाे अादेशसँगै मनाङ्गे धराैटीमा छुटेका हुन । डिल्लीबजार कारागारमा थुनामा रहेका मनाङ्गे अादेशसँगै थुनामुक्त भएका हुन ।

गण्डकी प्रदेशकाे प्रदेशसभा मनाङबाट निर्वाचित सांसद मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।
प्रकाशित मिति : 14:44







