२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा बद्रीकुमार गुरागाईं नियुक्त

३ पुस, काठमाडौँ । राष्ट्रिय सहकारी बंकको प्रमुख कार्यकारी अधिकृतमा बद्रीकुमार गुरागाईं नियुक्त भएका छन । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गुरुगाईंलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

हाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत प्रबन्ध सञ्चालक केवी उप्रेतीले निभाउँदै आएका थिए ।

प्रकाशित मिति : December 18, 2018 at 10:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/