१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

तीन दिनदेखि सुनको मूल्य स्थिर, चाँदी कति पुग्यो?

२० भदौ, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य पुन: स्थिर रहेको छ।

आज सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा काराेबार भएको थियो।

बिहीबार चाँदीको मूल्य भने १० रूपैयाँले बढेर प्रतितोला एक हजार सात सय ६५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : September 5, 2024 at 11:36 am