१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

बुधबार पनि सुनको भाउ स्थिर, चाँदी भने घट्यो

१९ भदौ, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने २० रूपैयाँले घटेर प्रतितोला १७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : September 4, 2024 at 11:24 am