नुवाकाेट दुर्घटनाः उद्धारमा गएकाे हेलिकप्टर ल्याण्ड हुन सकेन, सांसदसहितकाे टाेली हाम फाल्याे
२९ मंसिर, नुवाकाेट । नुवाकाेटकाे घ्याङफेदीमा मिनिट्रक दुर्घटनामा हराइरहेकाहरुकाे उद्धारमा गएकाे हेलिकप्टर ल्याण्ड हुन नसकेपछि सांसदसहितकाे टाेली हाम फालेेेेकाे छ ।
सेनाकाे ठुलाे हेलिकाेप्टर घ्याङफेदिकाे घ्याङ्डाडामा बस्ने ठाउ नपुगेेेेपछि हितबहादुर तामाङ र सात जना सेना हाम्फालेर हेलिकाेप्टरबाट निस्केेका हुन ।

सेनाकाे टाेलीसिहत उनि घटनास्थलमा छन । शव पाेष्टमार्टमका लागि बिदुर नल्याउने तयारी भएकाे छ । सिडिअाेले डक्टर नै घटनास्थलमा पठाउनेे तयारी गरेका छन ।
प्रकाशित मिति : 09:23







