९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ

३० साउन, काठमाडाैँ । साताकाे चाैथाै काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि ५ रूपैयाँले घटेर प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ११:५८