१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

एकैदिन एक हजार पाँच सय रूपैयाँ बढ्यो सुनकाे भाउ, प्रतिताेला कति पुग्याे?

२५ साउन, काठमाडाैँ । साताको अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा १ हजार पाँच  सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि ४० रूपैयाँले बढेर प्रतितोला १७ सय ३० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : August 9, 2024 at 11:43 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/