९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार?

२४ साउन, काठमाडाैँ । साताकाे पाँचाै काराेबारकाे दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने २० रूपैयाँले घटेर प्रतितोला १६ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार ११:२७