एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा धर्मराज पाठकसहित २४ सदस्य थपिए
२२ साउन, काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटीमा कैलालीका धर्मराज पाठकसहित २४ जनालाई मनोनित गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तरपार्टी निर्देशन जारी गर्दै यसको जानकारी दिनुभएको छ । अध्यक्ष ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन १० अनुसार प्रदेश कमिटीमा थपिएका २४ जनाको सूची यस्तो रहेको छ ।
सरिता सिंजापती कैलाली
सावित्रा घिमिरे कैलाली
कन्दकला राना कैलाली
प्रेमसिंह धामी कैलाली
सुरेन्द्र पाल वैतडी
चक्र कार्की वैतडी
गजेन्द्र शाही डडेल्धुरा
धर्मराज पाठक कैलाली
राजेश खाती कैलाली
दामोदर रिजाल कैलाली
कर्णबहादुर चन्द कञ्चनपुर
रणबहादुर महरा कञ्चनपुर
केशर मियाँ अछाम
दीर्घ बोगटी डोटी
नरेन्द्र विष्ट बैतडी
महादेव भट्ट बैतडी
चम्मन भण्डारी बैतडी
बखतबहादुर विष्ट कैलाली
खड्क बम कैलाली
रामबहादुर श्रेष्ठ कैलाली
कृष्णसिंह धामी दार्चुला
लालीराम लुहार दार्चुला
कर्णबहादुर रतोकी (नर्मल) बैतडी
सुनिता विक बैतडी
प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार २१:२०