१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सुनको मूल्यमा नयाँ किर्तिमान

२१ साउन, काठमाडौं । साताको दोस्रो बारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य तोलामा ३ सय रूपेयाँले बढेर यस दिनका लागि प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेको छ । प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : August 5, 2024 at 11:37 am