१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

साना किसानलार्इ पनि दियो अोली सरकारले खुशी, कृषि विकास बैंकमा रहेको सबै ऋण मिनाह

२७ मंसिर, काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार १६:५२