१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी

१७ साउन, काठमाडाैँ । नेकपा (एमाले)ले पार्टीका सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ ।

बिहीबार बसेको एमालेकाे सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे । भट्टराई  यसअघि मधेश प्रदेशका इन्चार्ज हुनुहुथ्याे।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १८:१४