१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ एमाले स्थायी कमिटी सदस्य मनोनीत

१७ साउन, काठमाडाैँ । नेकपा एमालेले २ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बिहिबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहनुभएका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरिएकाे महासचिव शंकर पोखरेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 18:01