१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

एमाले केन्द्रीय कमिटीमा १७ जना मनोनीत (सूचीसहित)

१७ साउन, काठमाडाैँ । नेकपा एमाले केन्द्रीय कमिटीमा १७ जना मनोनीत हुनुभएकाे छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले १७ जनालाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयाे।

यी हुन एमाले केन्द्रीय कमिटीमा थप भएका सदस्यहरूः

१. महेश बर्तौला
२. कुन्दन कुसवाह
३. जितेन्द्र देव
४. रामपृत राम
५. कृष्णभक्त पोखरेल
६. कमलकृष्ण तिमिल्सिना
७. गोविन्द पुन
८. केदार सिग्देल
९. मनमोहन पौडेल
१०. भरदेव जोशी
११. हरि उप्रेती
१२. इन्द्र भण्डारी

१३. सुवास कर्माचार्य
१४. सरिता भुसाल
१५. प्रभा बराल
१६. मञ्जु शर्मा चालिसे
१७. आशा जवेगु

प्रकाशित मिति : August 1, 2024 at 5:27 pm