९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

१४ साउन, काठमाडाैँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। बैठक केहीबेर अघिदेखि बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यो बैठक नियमित हो। बैठकमा समसामयीक विषयमा छलफल भइरहेकाे बताइएकाे छ ।

प्रकाशित मिति : July 29, 2024 at 7:09 pm