१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

पोखरामा विद्यार्थी बोकेको बस भीरबाट खस्यो, विस्तृत विवरण आउन बाँकी

१४ साउन, पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस  भीरबाट खसेको छ । एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित भीरबाट खसेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्तीमा बस भीरबाट खसेको प्रहरीले जनाएको छ । अहिले उद्धारको काम भैरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 10:18