९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

आज मन्त्रिपरिषद् बैठक बस्दै

१० साउन, काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक नियमित भएकाे प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

दिउँसाे २ बजे बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । छलफलमा विभिन्न देशका राजदुत नियुक्ति लगायतका एजेन्डा रहेको बुझिएको छ ।

प्रकाशित मिति : July 25, 2024 at 1:56 pm