१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन १० गते विहीबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम, कार्यदिशा र दलको अधिवेशन तयारीबारे छलफल हुने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ०९:२८