७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

घट्यो सुन-चाँदीको मूल्य, प्रतितोला कति पुग्यो?

३ साउन, काठममाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ३५ रूपैयाँले घटेर प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : July 18, 2024 at 11:18 am