पशुपति–जनकपुर साइकल र्यालीका सहभागीलार्इ उपप्रधानमन्त्री पोखरेलद्धारा विदार्इ (फोटोफिचर)
२३ मंसिर, काठमाडाैँ । पशुपति–जनकपुर साइकल र्यालीका सहभागीलार्इ उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले विदाइ गरेका छन । चार दिने साइक र्यालीमा सहभागीलार्इ अाइतबार बिहान पशुपतिबाट उपप्रधानमन्त्री पोखेरेलले विदाइ गरेका हुन । विदाइका क्रममा साइकल र्याललीका सहभागीलार्इ उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै राष्ट्रिय एकता, धार्मिक सदभाव, सामाजिक सम्बन्ध, पर्यटनको बिकास,मधेस र पहाडको एकता लगायतको बिषयमा यो र्यालीले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

प्रकाशित मिति : 09:25









