१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो?

१० असार, काठमाडौँ । साताको दोस्रो बारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य तोलामा ३ सयले बढेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार ११:२२