१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

वाइडबडी विमान खरिद प्रकरण: कंसाकारलाई बर्खास्त गर्न सांसद भट्टरार्इको माग

१९ मंसिर, काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा नेेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई बर्खास्त गर्न सांसदहरुले माग गरेका छन । विमान खरिदमा कराेडाैँ घाेटला गरेकाे भन्दै कंसाकारलाई बर्खास्त गर्न सांसदहरुले माग गरेका हुन । बुधबार संसदकाे लेखा समिति बैठकमा नेकपाका सांसद विशाल भट्टराईले कंसाकारलाई तत्काल बर्खास्त गर्न संस्कृति पर्यटन तथा नगरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई अाग्रह गरेे ।


उनले वाइडबडी विमान खरिद प्रकरणमा ठूलो घोटाला भएको भन्दैै खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार १४:५२