१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वकप क्रिकेटः सन्दिप लामिछानेले दक्षिण अफ्रिका र बंगालादेशविरूद्ध खेल्ने (विज्ञप्तिसहित)


२८ जेठ, काठमाडाैँ । जारी आईसीसी पुरुष टि २० विश्वकप क्रिकेट २०२४ को दक्षिण अफ्रिका र बंगालादेशविरूद्धको खेलामा नेपालको तर्फबाट सन्दिप लामिछानेले खेल्ने भएका छन । नेपाल क्रिकेट संघ (क्यान)का तर्फबाट सचिव पारस खड्काले  सोमबार विज्ञप्ति जारी गर्दै सन्दिपले दक्षिण अफ्रिका र बंगालादेशविरूद्धको खेलमा सहभागिता जनाउने जानकारी दिएका छन । नेपालले खेल्ने दुइ खेल वेष्ट इन्डिजमा हुँदैछ । क्यानले सन्दिप वेष्ट इन्डिज प्रस्थान गरिसकेको जनाएको छ ।  यस्तो छ क्यानको विज्ञप्ति ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ०७:३८