१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

सुन फेरि उच्च मूल्यमा, प्रतिताेला कति पुग्याे?

२४ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनकाे मुल्यमा नयाँ रेकर्ड कायम भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा १८ सय रूपैयाँले बढेर  छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तेलामा २५ रूपैयाँले बढेर प्रतितोला १८ सय ५० रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : June 6, 2024 at 11:33 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/