८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुन–चाँदीको भाउ, प्रतिताेला कति?

२३ जेठ, काठमाडाैँ । साताकाे चाैथाे काराेबारकाे दिन आज (बुधबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा ५ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीकाे मुल्य ताेलामा ३५ रूपैयाँले घटेर प्रतिताेला १८ सय २५ रूपैयाँमा कारोबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ११:४२