८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

सुनकाे मुल्यमा नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

२२ जेठ, काठमाडाैँ । नेपाली बजारमा साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम  भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा भने मंगलबार सुनको भाउ प्रतितोला एक हजार सात सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेर प्रतितोला १८ सय ६० रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १२:०९