८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

आलु, प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज

१५ जेठ, काठमाडाैँ । आलु, प्याज र स्याउलगायतका तरकारी एवम् फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज भएकाे छ ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन् । अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १७:५२