३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

१५ जेठ, काठमाडाैँ । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ ।

नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज  सुनकाे मुल्य ताेलामा ४ सयले बढेर प्रतिताेला रू १ लाख ३७ हजार ६ सय रूपैयाँमा कायम भएकाे छ ।

त्यसैगरी आज चाँदीकाे मुल्य ताेलामा ४० रूपैयाँले बढेर ताेलामा रू १ हजार ९ सय २० रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : May 28, 2024 at 11:28 am