१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

काेभिड-१९ काे नयाँ भेरियन्ट केपी.१ र केपी.२ काे पुष्टी

११ जेठ, काठमाडाैँ । नेपालमा पुन काेराेना भाइरसकाे नयाँ भेरियन्ट पुष्टी भएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार केही महिनायता नेपालमा गरिएको काेराेना परीक्षणमा ४२ जनामा नयाँ भेरियन्ट केपी.१ र केपी.२ काे पुष्टी भएकाे छ । उक्त भाइरस अमेरिका लगायत सिंगापुर जस्ता देशमा पनि पाेजिटिभ देखिएकाे प्रयाेगशालाले जनाएकाे छ ।

प्रकाशित मिति : 14:34