८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

आज सुनकाे भाउ घट्याे, यस्ताे छ काराेबार मुल्य

८ जेठ, काठमाडौँ । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनकाे मुल्य घटेकाे छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा एक हजार २०० रूपैयाँले घटेर छापावाला सुन प्रतिताेला रु एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबि सुन प्रतिताेला रु एक लाख ३९ हजार नौ सय रूपैयाँमा काराेबार भइरहेकाे छ

आज चाँदीको मूल्य पनि तोलामा रु ५५ रूपैयाँले घटेर प्रतिताेला रु एक हजार आठ सय ८५ रूपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार ११:३५