१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

३ जेठ, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन बुधबार ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.१३ अंकले बढेर २०२९.१० विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५७ स्टकको ४ लाख ६५ हजार २४१ रुपैयाँ बराबरको १ हजार १०५ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : May 16, 2024 at 11:03 am