१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा साढे ७ अंकले बढ्यो नेप्से

३० वैशाख, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन गत बिहीबार ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.५५ अंकले बढेर १९७३.७८ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ५१ स्टकको २ करोड ५ लाख २६ हजार ९२७ रुपैयाँ २० पैसा बराबरको १२ हजार ७१० कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : May 12, 2024 at 11:01 am