४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

शाईन रेसुङ्गासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता


१८ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरीयाली छाएकाे छ । मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ काे विन्दुमा बन्द भएकाे छ ।

मंगलबार शाइन रेसुङ्गा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, त्यस्तै, गुर्खाज फाइनान्स, पोखरा फाइनान्स, कामना सेवा विकास बैंक, आइसीएफसी फाइनान्स, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १५:१५