१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ भारी मतान्तरमा विजयी

१८ वैशाख, इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । सुहाङले ५ हजार ८ सय ३० को भारी मतान्तरमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे ।

सुहाङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार ०६:०४