१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

चिरख्वा हाइड्रोपावरको लक इन अवधि सकियो

१६ वैशाख, काठमाडाैं । चिरख्वा हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि सकिएकाे छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ४० हजार कित्ता सेयरको लक इन अवधि वैशाख १५ गते सकिएकाे

प्रकाशित मिति : April 28, 2024 at 10:20 am