१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

प्रि ओपन सेसनमा नेप्से परिसूचक स्थिर

२ चैत, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ। अघिल्लो कारोबार दिन  गत बुधबार १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा स्थिर रहि २०२५.७० विन्दुमा नै रहेको छ।

आइतबार प्रि ओपन सेसनमा ३१ स्टकको १८ लाख ९१ हजार ६४१ रुपैयाँ ७० पैसाबराबरको ५ हजार ५३८ कित्ता सेयर कारोबार भएको छ। रहेको छ।

प्रकाशित मिति : April 14, 2024 at 11:00 am