१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

बिबाह हेर्न गएकी युवतीलार्इ बलात्कार गर्ने भीम गुरुङ पक्राउ

१० मंसिर, झापा । बिबाह हेर्न गएकी युवतीलार्इ बलात्कार गर्ने भीम गुरुङ पक्राउ परेका छन । छिमेकीको विवाहमा गएकी युवतीलाई नजिकैको चियाघारीमा लगेर गुरूङले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

कचनकवल गाउँपालिका २ मागुरमावीका २० वर्षीय भीम गुरुङलाई युवतीको अामाको उजुरीको अाधारमा ईलाका प्रहरी कार्यालय बनियानीले पक्राउ गरेको हाे। गुरुङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : 09:48