१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एमालेले बोलायो सचिवालय बैठक, यी विषयमा छलफल हुने

९ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक यही चैत ११ गते बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १४:२१