२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पनि संसदको विश्वास प्राप्त गरे, पक्षमा १५७ मत

३० फागुन, काठमाडाैँ । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पनि संसदको विश्वास प्राप्त गरेका छन । प्रचण्डको पक्षमा १५७ मत परेको छ । विपक्षमा ११० मत परेको छ भने १ मत तठस्थ रहेको छ ।

प्रकाशित मिति : 15:47