२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

सरकारको प्रवक्तामा पुनः रेखा शर्मा

२४ फागुन, काठमाडौँ । सरकाले प्रवक्ताको जिम्मेवारी पुनः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई दिएको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : 12:04