११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

एकीकृत समाजवादीबाट धनबहादुर बुढा र भानुभक्त जोशी मन्त्री हुने


२३ फागुन, काठमाडौं । चार दलिय गठबन्धनकाे नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सहभागी हुने भएका छन् । धनबहादुर बुढा शहरी विकास मन्त्री र भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले बुधबार नै नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरिसकेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १८:४६