१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नेकपा सचिवालय बैठक भोली पुन बस्नेगरी निर्णयबिनै सकियो

६ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली शुक्रबार पुन बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा महासचिव विष्णु पौडल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ रहेको समितिले पार्टी एकतालाई अन्तिम रुप दिने गरी तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदनमाथि शुक्रबार बस्ने बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : November 22, 2018 at 6:24 pm