१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता


२१ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको छ। सोमबार नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेको छ।

साेमबार सोनापुर मिनरल्सको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ४ करोड ५० लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २ करोड ९९ लाख ७५ हजार रुपैयाँ, शिवम् सिमेन्टको २ करोड ७६ लाख ५ हजार रुपैयाँ, मोलुङ हाइड्रोपावरको २ करोड २२ लाख १ हजार रुपैयाँ र ङादी ग्रुप पावरको १ करोड १ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १३:५०